कोहलीले तोडे सचिनको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले ओडिआई क्रिकेटमा आफ्नो १२ हजार रन पूरा गर्दै पूर्व कप्तान सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् । मानुका ओभल क्यानबेरामा अष्ट्रेलियासँग तेस्रो ओडिआई जारी खेलमा कोहलीले २३ रन बनाउँदै आफ्नो १२ हजार रन पूरा गरेका छन् । कोहली यो सँगै ओडिआईमा सर्वाधिक छिटो इनिङमा १२ हजार रन पूरा […]

Continue Reading

दक्षिण अफ्रिकामाथि इंग्ल्यान्डको क्लिनस्विप

एजेन्सी – विकेटकिपर जस बटलर र शीर्षक्रमका ब्याट्सम्यान डेविड मलानको कीर्तिमानी ब्याटिङसँगै इंग्ल्यान्डले दक्षिण अफ्रिकासँगको तीन खेलको टि२० आई सिरिजमा क्लिनस्विप गरेको छ । क्लिनस्विपसँगै विश्व टि२० वरियतामा इंग्ल्यान्डले अष्ट्रेलियालाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । तेस्रो तथा अन्तिम टि२० खेलमा ९ विकेटको सानदार जित निकाल्दै इंग्ल्यान्डले घरेलु टोली दक्षिण अफ्रिकामाथि सानदार क्लिनस्विप गरेको हो […]

Continue Reading

रोनाल्डोलाई गोल्डेन फुट अवार्ड

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल्डेन फुट अवार्ड जितेका छन् ।रोनाल्डोले लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।रोनाल्डोले पहिलो पटक यस अवार्ड जितेका हुन् ।रोनाल्डो गोल्डेन फुट अवार्ड जित्ने १८ औं खेलाडी बने । मनोनयनमा परेका १० खेलाडीमध्ये रोनाल्डोले सर्वाधिक मत ल्याएका थिए ।मनोनयनमा रोनाल्डो, […]

Continue Reading

जेमिनेज भन्छन्, ‘चाँडै मैदान फर्कन्छु’

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सका फरवार्ड राउल जेमिनेजले आफु चाँडै मैदान फर्कने बताएका छन् ।टाउकोको खप्परको सफल शल्यक्रियापछि मंगलबार जेमिनेजले आफु चाँडै मैदान फर्कने बताएका हुन् ।’तपाईहरुको समर्थनको सन्देशका लागि धन्यवाद । मलाई आशा छ म चाँडै नै पिचमा फर्किनेछु,’ जेमिनेजले सामाजिक संजालमा भनेका छन् । प्रिमियर लिग अन्तर्गत आइतबार आर्सनलविरुद्धको खेलमा जेमिनेजले […]

Continue Reading

कप्तान हेन्डरसन बीबीसी स्पोर्ट्स अवार्डको मनोनयनमा

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलका कप्तान जोर्डन हेन्डरसन ‘बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ दि इयर’ अवार्डको मनोनयनमा परेका छन् ।बेलायती संचार माध्यम बीबीसीले मंगलबार सार्वजनिक गरेको मनोनयनमा हेन्डरसन परेका हुन् ।हेन्डरसनको कप्तानीमा लिभरपुलले गत सिजन प्रिमियर लिगको उपाधि जितेको थियो । जुन लिभरपुलले ३० वर्षपछि पहिलोपटक जितेको हो । यस्तै क्रिकेटर स्टुवार्ट ब्रोड पनि मनोनयनमा […]

Continue Reading

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।मंगलबार राति समूह डीको खेलमा लिभरपुलले डच क्लब अजाक्सलाई १–० ले हराउँदै नकआउट चरणमा स्थान पक्का गरेको हो ।खेलको ५८ औं मिनेटमा कुर्टिस जोन्सले लिभरपुलका लागि विजयी गोल गरे । निको विलियमको पासलाई सदुपयोग गर्दै जोन्सले गोल गरेका थिए । […]

Continue Reading

वार्नर र कमिन्स सिमित ओभरमा नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाका ओपनर डेभिड वार्नर र तीव्र गतिका बलर प्याट कमिन्सले भारतविरुद्ध सिरिज अन्तरर्गत बाँकी रहेका सिमित ओभरको खेल गुमाउने भएका छन् । वार्नरको स्थानमा अष्ट्रेलियाले अर्का ओपनर डार्सी सर्टलाई तीन टि२० खेललाई मौका दिएको छ । वार्नर भारतविरुद्ध दोस्रो ओडिआई खेलमा फिल्डिङ गर्ने क्रममा घाइते हुन पुगेका थिए । विश्व वरियताका […]

Continue Reading

हजार्डले पुन चोट बोके

एजेन्सी । रियल मड्रिडका प्लेमेकर इडिन हजार्डले पुन चोट बोकेका छन् । क्लबले हजार्डले पुन थाइमा चोट बोकेको पुष्टि गरेको छ ।२९ वर्षिया बेल्जियमका कप्तान गत शनिबार आल्भेसविरुद्धको खेलमा ३० मिनेटमात्र मैदानमा उत्रिएका थिए ।स्वास्थ्यमा समस्या देखिएपछि हजार्डले पहिलो हाफमै मैदान छाडेका थिए । रोड्रिगोले उनलाई स्थानान्तरण गरेका थिए । खेलपछि मुख्य प्रशिक्षक जिनेदिन जिदानले […]

Continue Reading

वाटकिन्स पेनाल्टीमा चुक्दा भिल्लाको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले एस्टन भिल्लालाई पराजित गरेको छ । घरेलु टोलीले भिल्लामाथि २–१ को जित हात पारेको हो ।घरेलु टोलीको जितमा एन्जेलो ओग्वोन्ना र जारोड बोवेनले गोल गर्दा भिल्लाका ज्याक ग्रेयालिसले गरेको गाल सान्त्वना बन्यो । लन्डन स्टेडियममा सोमबार राति भएको खेलमा घरेलु टोलीले खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको […]

Continue Reading

एफए कपको तेस्रो चरणमा लिभरपुल र एस्टन भिड्ने

एजेन्सी । इंग्ल्यान्डको एफए कप फुटबलको तेस्रो चरणको ‘ड्र’ सार्वजनिक भएको छ ।इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले सोमबार राति ‘ड्र’ सार्वजनिक गरेको हो ।एफएले सार्वजनिक गरेको ड्र अनुसार प्रिमियर लिग क्लब लिभरपुलले एस्टन भिल्लासँग खेल्नेछ । टोटेनहमले मारिन, लेष्टर सिटीले स्टोक, बर्नलीले एमके डन्स, फुलहमले क्युपीआर र नर्विचले कोभेन्ट्रीसँग खेल्नेछ ।यस्तै म्यानचेस्टर सिटीले बिर्मिनघम, चेल्सीले […]

Continue Reading