साञ्चो अनुबन्धन गर्न युनाइटेडको प्रयास

एजेन्सी । म्यान्चेष्टर युनाईटेडले इङ्ल्याण्डका विङ्गर जाडोन साञ्चो अनुबन्धनका लागि पुन प्रक्रिया अघि बढाएको छ ।जर्मन क्लब बोरुसिया डर्टमण्डका खेलाडी साञ्चोलाई अनुबन्धन गर्न युनाईटेडले पुन कोशिश थालेका हो । क्लबले साञ्चो अनुबन्धनका...

रोनाल्डोलाई चौतर्फी प्रशंसा

एजेन्सी – अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गरेका पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोलाई विश्व फुटबलका महान हस्तीहरुले प्रशंसा गरेका छन् । रोनाल्डोले स्वीडेनविरुद्ध मंगलबारको खेलमा दुई गोल गरेका थिए...

रियल म्याड्रिड र रायोबीचको खेल रद्द

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिड र रायो भालेकानोबीच तय मैत्रीपूर्ण खेल कोरोना भाइरसका रद्द भएको छ । नयाँ सिजनको तयारीका लागि बुधबारका लागि मैत्रीपूर्ण खेल तय थियो । रायोका एक खेलाडीको...

रोड्रिग्वेजलाई रामोसको सन्देश

एजेन्सी –कप्तान सर्जियो रामोसले रियल म्याड्रिड छाडेर प्रिमियर लिग टोली एभर्टनमा आबद्ध भएका हामेस रोड्रिग्वेजका लागि भावुक सन्देश पोष्ट गरेका छन् । सोमबार साँझ रोड्रिग्वेजलाई एभर्टनले सर्वाजनिक गरेको थियो । ६ वर्ष...

विश्व वरीयताको शीर्षस्थानमा पुग्न प्रतिस्पर्धा

एजेन्सी – अष्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन टि२० सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राती १०ः ४५ बजेपछि साउथह्याप्टनमा सुरु हुनेछ । इंग्ल्यान्डले पहिलो खेलमा दुई...

इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलिया वरीयताको शीर्षस्थानमा

एजेन्सी– अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि२० खेलमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै टि२० विश्व वरीयतामा शीर्ष स्थानमा पुनः उक्लिएको छ । अष्ट्रेलियाको जितसँगै तीन टि२० आई सिरिज २–१ मा सकिएको छ ।...

आयरल्यान्ड हार्‍याे, इंग्ल्यान्डलाई १० अंक!

काठमाडौं– आइसिसी क्रिकेट विश्वकप सुपर लिगअन्तर्गत आयरल्यान्डसँगको एकदिवसीय सिरिजमा घरेलु टोली इंग्ल्यान्डले जित हात पारेको छ। बिहीबार राति सम्पन्न सिरिजको पहिलो खेलमा इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको हो। १७३ रनको सामान्य...

विश्वकप सुपर लिगमा इंग्ल्यान्डको सानदार सुरुवात

एजेन्सी – तीव्र गतिका बलर डेभिड विल्लीको उत्कृष्ट बलिङमा तीन ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली इंग्ल्यान्डले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । यस सिरिजसँगै आइसिसी विश्वकप सुपर लिगको पनि...